२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

विराटनगर । प्रदेश नं. १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश नम्बर एकका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्कीलाई संविधानको धारा १६८ (२) अनुसार उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । झापा क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीले समर्थन गरेका…