काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले आज मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन ४ दिन अघि निर्वाचन गर्न लागिएको हो । भण्डारीको कार्यकाल २९ फागुन २०७९ मा सकिदैछ ।
१६ माघ २०७९, सोमबार ००:००
0
Shares
प्रतिक्रिया