मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एसीयाली खेलकुद (साग) खेलकुदमा दक्षिण एसियाकै सबैभन्दा सानो देश माल्दिभ्सले पहिलो पटक र पहिलो स्वर्ण पदक जितेको छ । सागको ३५ वर्षे इतिहासलाई ब्रेक गर्दै उसले एथ्लेटिक्सबाट स्वर्ण जितेको हो ।
१०० मिटर दौड १०.४९ सेकेन्डमा पुरा गरेर हसन साइदले इतिहास रचेका हुन । उनले श्रीलंकाका हिमेश इशानलाई पछि पारे स्वर्ण चुमेका हुन ।
प्रतिक्रिया