![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/12/sagg.jpg?resize=720%2C442)
काठमाडौँ १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० मा नेपाल ५ पदक सहित शीर्ष स्थानमा छ । सोमबार दिउँसोसम्म ३ स्वार्ण, १ रजत र १ कास्य सहित ५ पकद जितेको हो ।
भारत एक स्वर्णसहित ४ पदक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ । भारतले २ रजत र १ कास्य जितेको हो ।
यस्तै पाकिस्तानले एक स्वर्णसहित ३ पदक जितेर तेस्रो स्थान हासिल गर्दा बंगलादेशले ३ वटा कास्य पदक जितेका छन् । भुटान र माल्दिभ्सले भने खाता खोल्न सकेका छैनन् ।
सोमबार दिउँसोसम्म नेपालले ३ स्वर्णसहित ५ पदक जितेको हो । जसमा एक रजन र एक कास्य पदक समावेश छ ।
प्रतिक्रिया