२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

राष्ट्रिय पुरुष इन्डोर हक्की चैत्र ५ गते हुने

काठमाडौँ, २६ फागुन । काठमाडौँ हक्की क्लब र नेपाल हक्की सङ्घको संयुक्त आयोजनामा किङ खान राष्ट्रिय पुरुष इन्डोर हक्की प्रतियोगिता आगामी चैत ५ गते हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ं को कभर्डहलमा हुने उक्त प्रतियोगितामा विदेशीसहित आठ टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जानकारी दिए। नेपालबाट वीरगन्ज हक्की क्लब, काठमाडौँ…