२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

दमकमा सुविधा सम्पन्न कबर्ड हल बन्ने

दमक । झापाको दमक–१५ शान्तिमार्गमा सुविधा सम्पन्न बहुउद्देश्यीय कवर्ड हल निर्माण हुने भएको छ । स्थानीय सगरमाथा मल्टी मार्शल आर्ट संघ नेपालले करीब ५० लाखको लागतमा कवर्ड हल निर्माण गर्ने भएको हो । मंगलबार एक कार्यक्रमको आयोजना गरि कबर्ड हलको बैधिक विधि अनुसार शिलान्यास गरिएको छ । कवर्ड हलको शिलान्यास कांगे्रसकी सांसद महेन्द्रकुमारी सुब्बा र…