पोखरा, १० भदौ । हरितालिका तीजका अवसरमा बाघमारा युवा संगम समूह र अनुशासित आमा समूहद्वारा शुक्रबार आयोजित खुला भलिबल प्रतियोगितामा आँकुरा युवा क्लब, आँबुकसेरीको समूह प्रथम भएको छ । विभिन्न युवा क्लब सम्बद्ध १२ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा नमूना युवा क्लबको समूह, तल्लो पुँडी द्वितीय र बालादेवी युवा क्लबको समूह, गण्डकीबेँसी तृतीय भएको युवा संगम…