२ चैत्र २०८१, आइतबार । March 17, 2025

निर्वाचनका सुरक्षा योजना तयार, आवश्यकता अनुसार हवाइ गस्ती गरिने

काठमाण्डौ । निर्वाचन विशेष सुरक्षा योजना तयार भएको छ । आवश्यकता अनुसार हवाई गस्ति गरिने निर्वाचन आयोगले जनाएको छ । https://www.youtube.com/watch?v=hBxXGZuTJ_4