२ चैत्र २०८१, आइतबार । March 16, 2025

सुकुम्वासी बस्तीमा बालेन्द्रको पुत्ला दहन

काठमाडौं । बागमती किनारमा थापाथलीमा रहेको सुकुम्बासी बस्ती काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि आज दोस्रो दिन पनि अशान्त बनेको छ । उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पुत्ला जलाएका छन् । बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरि आफ्नै वस्ती फर्किएर प्रदर्शन…