३ चैत्र २०८१, सोमबार । March 17, 2025

मतदानको दिन यी सवारी साधन चल्न पाउँछन (सूचिसहित)

काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते मतदानका दिन चल्न पाउने सवारीसाधनको सूची सार्वजनिक गरेको छ । आयोगले तोकेका सवारीसाधन बाहेक अन्यका लागि भने अनुमति लिनुपर्ने छ ।   बिरामी बोकेको –बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल –खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन –दूध बोक्ने सवारी साधन –सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको…