काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभामा दलहरुले समानुपातिक तर्फ प्राप्त अन्तिम मत परिणाम र सिट संख्या निर्धारण गरेको छ । बुधबार सार्वजनिक परिणाम अनुसार समानुपातिक तर्फ प्रतिनिधि सभामा ७ दलले मात्र थे्रसहोल्ड कटाएको छ ।
एमाले सबै भन्दा ठूलो दल बनेको छ । ३०.६९ प्रतिशत मत पाएको एमालले ३४ सिट पाएको छ । त्यस्तै २९.२९ प्रतिशत मत पाएको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ ।
प्रतिक्रिया