२ चैत्र २०८१, आइतबार । March 16, 2025

जनता समाजवादी पार्टीले आज संसदीय दल छान्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपाको अध्यक्ष पराजित भएपछि संघीय परिषद अध्यक्ष अशोक राईलाई संसदीय दलका नेताको रुपमा हेरिएको छ । १२ सांसद रहेको जसपा संसदीय दलनको नेता निर्वाचनका लागि बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनय दर्ताको समय रहेको छ । निर्वाचनको प्रक्रिया पुर्याएर…