नयाँ दिल्ली । चीनबाट फर्किएका एक भारतीय नागरिकमा कोभिड १९ पोजेटि देखिएको छ । भारतको उत्तर प्रदेशका ४० वर्षीय पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको हो ।
भारतीय सञ्चार माध्यमहरुले स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै जनाएका छन् ।
ती व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । उनी डिसेम्बर २३ मा चीनबाट भारत फर्किएका थिए ।
एका उनको परीक्षणमा कोभिड पोजेटिभ देखिएको थियो ।
चीनमा अहिले कोभिड महामारी दुुत फैलिएको छ ।
प्रतिक्रिया