काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद परीक्षा केन्द्रको रुपमा रहेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै प्रचण्डले जनताको जनजीवनमा परिवर्तन गर्न सक्ने कि नसक्ने भन्ने परीक्षा हुने बताउनु भएको हो।
प्रचण्डले सांसदहरु जनताको निरन्तर निगरानी र परिक्षणमा रहने बताउनु भयो ।
उनले संसदमा नयाँ दल पुँजीको रुपमा रहेको समेत बताउनु भयो ।
प्रतिक्रिया