काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै चुनौतीहरुको समेत स्मरण गर्न आग्रह गरे ।
उनीले प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत पाउनेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।
प्रतिक्रिया