३ कार्तिक २०८१, शनिबार । October 19, 2024

Breaking

चारवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलबार ००:००