काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमण र समसामयिक विषयवस्तुमा छलफल गर्न मन्त्रिपरिषदको बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया