२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

निर्वाचन घोषणापत्रमा सुझाव दिन एमालेको आग्रह

काठमाण्डौ । नेकपा (एमाले) आइतबारको स्थायी कमिटीको बैठकले आशन्न स्थानीय तहको निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान गरेको छ । केन्द्रस्तरबाट जारी हुने पार्टीको घोषणापत्रको मस्यौदालाई अन्तिमरूप पनि दिएको छ । केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले यही २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नेछन् । बैठकले यही १६ चैतमा भर्चुअल बैठक बस्ने निर्णय…