काठमाण्डौ । देशकै ठूलो दल नेकपा (एमाले) को चैत्र ९ र १० गते बस्ने केन्द्रिय कमिटीको तेस्रो बैठकका लागि कार्यसूची तय गरेको छ । आज सम्पन्न पोलिटब्युरो बैठकले विभिन्न कार्यसूची तय गरेको हो । केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरुलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा…