नर्थ क्यारोलाइना । नेपाली कांग्रेसका महामन्त्रि बिश्व प्रकाश शर्माले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्छ भन्ने कुरामा जोड दिए । उनले अमेरिकाको नर्थ क्यारोलाइनामा भै रहेको एनआरएनए ज्ञान सम्मेलन तथा ११ औ साधारण सभाको उदघाटन कार्यक्रम मन्तब्य राख्दै शुभकामना सहित उक्त भनाई राखेका हुन् । उनले मन्तब्यकै क्रममा नेपाल बाहिर र गैर आवसीय नेपालीहरुले…