२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

भ्रष्टाचार र कमिसनको विषयमा म कठोर बन्छु : मुख्यमन्त्री राई (निर्देशनको पूर्णपाठ)

प्रदेश सरकार बनेको डेढ वर्ष पुगेको छ । मैले भनिरहनु पर्दैन, संविधान घोषणापश्चात् पहिलोपटक नेपालमा संघीयतामा हामी गएका छौं । त्यसलाई संस्थागत ढंगले अगाडि बढाउन हामी लागिरहेका छौं । त्यसैले प्रदेश संरचना नितान्त नयाँ संरचना हो । हामीले शून्यबाट काम गरिरहेका छौं । हामी सबै नयाँ ढंगले सिर्जनात्मक ढंगले अघि बढिरहेका छौं । त्यो जिम्मेवारी…