
बेनी–जोमसोम सडकखण्डको म्याग्दी र मुस्ताङको सिमाना पर्ने काभे्रभीरमा गएको पहिरोले क्षति पु¥याएको सडकबाटै जोखिम मोलेर यात्रा गर्दै मुक्तिनाथ जान हिँडेका तीर्थयात्री । पहिरोका कारण असार २७ गतेदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । तस्वीर ः धु्रबसागर शर्मा
प्रतिक्रिया