सन्दर्भ : फाल्गुनन्द लिङदेनको १३५ औं जन्मजयन्ती : हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द लिङदेनको जन्मोत्सवको रुपमा देशभर विभिन्न कार्यक्रम गरी फाल्गुनन्दलाई सम्झिने गरिन्छ । हुनत फाल्गुनन्दबाट प्रतिपादित धार्मिक मार्गको विषयलाई लिएर लिम्बू समुदायमा विवाद पनि उतिकै रुपमा छदैछ । यद्यपी उनले समाज परिवर्तनको लागि पु¥याएको महत्वपूर्ण योगदानलाई मूल्याकंन गर्दै उनको कामको उच्च प्रशंसासहित महान…