सन्तोष मेहता जनता समाजवादी पार्टीको परिकल्पना, सिद्धान्त, विचार, नीति, कार्यक्रम, संगठन, नेतृत्व, कार्यशैली सबै हिसाबले नयाँ र उन्नत बनाउने लक्ष्य हुनुपर्छ । अधुरो रहेको मधेस–थरुहट र जनजाति आन्दोलनलाई पूर्णता दिन सक्नुपर्छ । जसपाको परिकल्पना अनुरुप नेतृत्व भएन भने लक्ष्य हासिल गर्न सन्सय पैदा हुन्छ । जसपा सुस्पष्ट ढंगले आफू १०+१ पहिचान प्रदेशको पक्षधर रहेको, समानुपातिक…