जनवरी ८, २०१९ मा झुमा लिम्बू, मनु नेम्बाङ र लोकमान वनेमहरूको ‘हाक्पारे गायन’ सुन्ने मौका मिल्यो । कार्यक्रमको नाम ’रैथाने संगीत श्रृंखला ( १’ थियो । नेपालमा, गायनमा रैथानीकरणको बहस यो कार्यक्रमले सुरुवात गरेको छ । यो सुरुवाति दिनमा रैथानीकरणका बारेमा नउठेको कुराहरू सूचिकृत गरेँ । रैथानीकरणलाई डीकोलोनाईजेसनको अर्को पाटोको रुपमा हेर्ने गरिन्छ । उपनिवेशवादीहरूले जुन–जुन…