३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

नायक सलमान खानले राधे चलचित्रलाई हलमै रिलिज गर्ने

काठमाडौँ । सलमानले यो चलचित्रको अधिकार जी कम्पनीलाई वेचिसकेका छन् । यसैले पनि चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुने भय प्रदर्शकलाई थियो ।अब भने नायक सलमान खानले रोधे चलचित्रलाई हलमै रिलिज गर्ने प्रतिवद्धता जनाएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–हल संचालकहरुलाई जवाफ दिन केही समय लागेकोमा म क्षमा चाहन्छु । यो समयमा हामीले…