२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

मनोरञ्जन

कभर भिडियोलाई नगद एक लाख


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ । गीतको उत्कृष्ट कभर भिडियोलाई एक लाख नगदसहित सम्मान गर्ने बताइएको छ ।गायक दिल तामाङको ‘नाचिदेउ बसन्ती’ बोलको गीतको म्यूजिक भिडियोको कभर भिडियो बनाउने समय जनवरी २८ सम्मलाई तोकिएको छ ।

गीत सार्वजनिक भएको २ सातामा १० लाख भन्दा बढिले हेरेका छन् । भिमफेदी गाइज र एलिसा शर्माको अभिनय रहेको भिडियोमा निर्मल लामाको निर्देशन छ । गीतमा डीपी खनालको शब्द तथा शंकर थापाको संगीत रहेको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००