काठमाडौं, १२ माघ । फिल्म निर्देशक राजबहादुर साने निर्देशीत टेलिश्रृंखला तथा वेवसिरिज ‘कलेज लभ’ को टेलर सोमबार सार्वजनीक गरिएको छ । प्राइम टेलिभिजनमा माघ २९ देखि हरेक बिहीबार राति ९ बजे प्रशारण हुने ‘कलेज लभ’ युट्युवमा चाहिँ केके प्रोडक्शन हाउसमार्फत ल्याइने छ । सार्वजनीक ट्रेलरमा कलेजमा हुने गरेको आकर्षण, प्रेम,करिअरप्रतिको चिन्तालगायतका बिबिध बिषय प्रस्तुत गरिएको…