३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

पुष्पको हातको चलचित्रको लाइन

काठमाडौँ । पछिल्लो समय निकै व्यस्त कलाकारमा पर्छन् नायक पुस्पल खड्का । खड््काले धेरै चलचित्रमा काम गरेपनि उनी नोटिस हुन सकेका थिएनन् । म्यूजिक भिडियोबाट उदाएका पुष्पले ‘अझै पनि’मा नायकको रुपमा काम गरेपनि उनको चर्चा खास संग भएन । अब पुष्पलाई ती दिन फर्किएर हेर्नुपर्ने अवस्था छैन । लकडाउनपछि उनी नेपाली चलचित्रका सर्वाधिक व्यस्त नायक…