१ चैत्र २०८१, शनिबार । March 15, 2025

कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या

काठमाडौँ ११ फागुन । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम डब्लुएफपी का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको जनाइएको छ । पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उनका अङ्ग रक्षक, चालक र अरु…