काठमाडौं ५, साउन । युएइले मङ्गल ग्रहको अध्ययन र अन्वेषणका गर्न यान पठाएको छ। ‘द होप’ नाम दिइएको यान पठाएको हो। जापानको तानेगाशिमा स्पेस पोर्टबाट पठाएको यान अन्तरीक्षमा पाँच सय मिलियन किलोमिटर यात्रा तय गरेपछि मंगल ग्रहमा पुग्नेछ । अन्तरिक्षमा युएइको यो पहिलो कदम हो। तेस्रो पटकमा मात्रै युएइले यान पठाउन सकेको हो। यसअघि खराब…