२४ माघ २०८१, बिहिबार । February 6, 2025

आईपीयूको १४४ औं सम्मेलन इन्डोनेशियाको बालीमा सुरु, अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी

काठमाडौं।अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४४औं सम्मेलनमा इन्डोनेशियाको बालीमा आइतबार साँझ सुरु भएको छ।विश्वभरबाट १०० भन्दा बढी देश सहभागी सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल  सहभागी रहेको छ।   अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा आइतबारदेखि सुरु सम्मेलन चैत्र १0 गतेसम्म चल्नेछ। सम्मेलनमा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाले  'शून्य…