एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ४८ पुगेको छ । एक हप्ता अघि गएको पहिरोमा परि बेपत्ताहरुेको खोजीकार्य जारी छ । नोने जिल्लाको टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो । रेलवे लाइन निर्माणस्थलको सुरक्षा गरिरहेका धेरै कर्मचारी मृत्यु भएको थियो । Spoke to Manipur CM Shri @NBirenSingh…