२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

ह्वाइट हाउसमा बिदा भएपछि महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति

काठमाडौँ २७ माघ ।  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा आज मंगलवार देखि महाअभियोग चलाउनको लागि ट्रायल शुरु हुनेछ । नेपाली समयानुसार कारबाही राती ११ः३० बजेबाट शुरु हुनेछ । अमेरिकी लोकतन्त्रको २३१ वर्षको इतिहासमा यो पहिलो पटक हो कि, जब कोहि राष्ट्रपतिलाई दोश्रो पटक महाअभियोगको कारबाही सहीरहनुपरेको छ । ह्वाइट हाउसमा बिदा भएपछि पनि महाअभियोगको…