काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाकोआवाजमा ‘मायारी’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियलयुटुब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतमा गायिका सुस्मिता स्याङ्तानपहिलो पटक आफ्नै गीतमा मोड्लिङमा देखिएकी छिन । आफुले पछिल्लोपटक तामाङ प्रेम गीत बजारमा ल्याएको र दर्शक तथास्रोताहरुले मन पराउनेमा विश्वस्त रहेको गायिका स्याङतानले बताएकी छिन ।…