काठमाडौं, ३१ साउन । संगितकार तथा गायक बिनोद खम्बु र गायीका जुनु राईको नया गित सार्वजनिक गरीएको छ । जुनु चर्चिचत गायीका मेलिना राईकी बैनी हुन् ।
बिक्रम याख्खाको शब्द रहेको गीतको संगीत बिनोद खम्बुकै रहेको छ भने स्वरमा जुनु राईले साथ् दिएकी छिन् ।
बिनोद र जुनुले यो भन्दा अगाडी पनि ‘कांदैमा गलबन्दी’ बोलको गीतमा आफै फिचर्ड गरेका छन् ।
राजु कार्कीले एरेन्ज गरेका गीतको भिडियोमा बिनोद र जुनु आँफै फिचर्ड छन् । निकेश राईले भिडियोको निर्दशन गरेका हुन् ।
भिडियो गायक बिनोद खम्बुको अफिसियल युट्युब च्यानल “बिनोद खम्बु”मार्फत सार्बजनिक गरिएको छ ।
भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस्
प्रतिक्रिया