काठमाडौँ २ माघ । बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको ७ महिना भयो । गतबर्षको जुन १४ मा सुशान्तको शव उनकै अपार्टमेन्टमा भेटिएको थियो ।त्यसपछि, सुशान्तको निधनको बिषयमा थुप्रै अड्कलकाजीहरु लगाइएको थियो ।सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले केही महिना जेल जीवन पनि बिताएकी थिइन् । सुशान्तको परिवार र उनको फ्यानहरुले उनले आत्महत्या गरेको नभई उनको…