बिकास लामिछाने फिचर काव्य ब्याडको रात पछिको दिनु सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बिकास संगै आश्मा घिमिरेको अभिनय देख्न सकिन्छ।
रोमान्टिक स्याड शैलीको गीतलाइ नेपाल र दुबईमा खिचिएको हो। विवेक बिकको निर्दशन सम्पादन र छायांकन रहेको गीतमा छायांकन कमल श्रेष्ठको समेत देख्न सकिन्छ। सार्वजनिक म्युजिक भिडीयोमा अंग काजी शेर्पाको मेकअप रहेको छ।
१८ पुस २०७७, शनिबार ००:००
0
Shares
प्रतिक्रिया