काठमाडौँ २५ पुष ।गायिका मेलिना राईले गीतहरु छनोट गरेर गाउने गरेको बताएकी छिन् । पछिल्लो समय टिकटकलाई केन्द्रित गरेर बनाईने, त्यस्तै शब्दहरु प्रयोग गरिएका गीतहरु आफूले नगाएको मेलिनाले बताइन् । पछिल्लो समयमा सांगीतिक क्षेत्रमा धेरै नयाँ प्रतिभाहरु आएका छन् । मेलिनाले नयाँ प्रतिभा आएर आफ्नो गायन यात्रामा असर नपरेको बताईन् । उनले आफ्नो कर्म निरन्तर भए बाकि कुराले असर नगर्ने बताइन् । मेलिना नेपाली गित संगितमा अब्बल छिन् ।
२५ पुस २०७७, शनिबार ००:००
0
Shares
प्रतिक्रिया