काठमाडौँ १५ माघ । गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारेँ’ बजारमा आएको छ । गीतमा करणराज कार्कीको संगीत, लेखु सहयात्रीको शब्द रहेको बताइएको छ । गीतको भिडियोमा पति वियोगको कथा देखाइएको छ । भिडियोमा मेचु र ज्वाला राइको अभिनय हेर्न सकिन्छ । मेचुकै कन्सेप्टमै तयार भएको भिडियोमा पेटेर पुरुङको छायांकन छ । बिष्णुहरी…