काठमाडौँ १२ फागुन । गायक प्रताप दासको स्वरमा हँसाउने उही छ’ बोलको गीत सार्वजनिक भएको छ ।
चन्द्र प्रसाई परस्किृत’को शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत रहेको बताइएको छ । संगीत संयोजन सुवेदीले नै गरेका छन् ।
देवेन्द्र पाण्डेले नर्दिेशन रहेको भडियिोमा चक्र बरालको छायांकन र वकिाश दाहालको सम्पादन रहेको भिडियो सार्वजनिक भएको हो । गीतकार प्रसाईको केही दनि अगाड पुरानो घाउ’ बोलको गीत सार्वजनकि भएको हो ।
प्रतिक्रिया