२८ आश्विन २०८१, सोमबार । October 14, 2024

मुख्य खबर

महानायक हमाल र रिमाको अभिनयमा रहेको भिडियो सार्वजनिक (भिडियो सहित)


२५ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २५ माघ । महानायक राजेश हमाल र रिमा विश्वकर्माको अभिनयमा रहेको भिडियो सार्वजनिक भएको छ । हमाल पछिल्लो समय म्यूजिक भिडियोमा सक्रिय छन् । गीतको भिडियोमा बाल–कलाकार श्रीवानी थापाको अभिनय छ ।गायक तथा संगीतकार हरि लम्सालले ‘ज्यानै फाल्नु पहिले’ बोलको गीत सार्वजनिक गरेका छन् । आत्महत्या गर्नु अगाडि त्यसले आफ्ना नजिककाहरुमा ल्याउने परिणामको बिषयमा सोच्न यो गीतले आग्रह गरेको छ ।

यो गीतमा शब्द तथा संगीत बसन्त लम्सालको छ । बुद्द थापाले खिचेको भिडियोमा विकास धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन छ ।

प्रकाशित : २५ माघ २०७७, आइतबार ००:००