१४ कार्तिक २०८१, बुधबार । October 31, 2024

Breaking

चिनियाँ नेता ली भदौं २७ गते नेपाल आउने



काठमाडौं । चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने भएका छन् । ली चान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते आउने आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा रहेका चिनियाँ नेता सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् ।

 

प्रकाशित : १९ भाद्र २०७९, आइतबार ००:००