२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

समाचार

५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै


१४ फाल्गुन २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शुक्रबार ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्छ या गर्दैन भन्ने विषयमा केही टुंगो लागेको छैन।

सर्वोच्च अदालतले फागुन ११ गते दिएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि परमादेश दिएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००