२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

समाचार

गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला



काठमाडौँ । गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेपछि गुल्मी संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा हाल होम आइसोलेसनमा बस्नेहरुको संख्या शून्य रहेको छ ।

जिल्लामा हाल कोरोनाविरुद्धकोे खोप लगाउने दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । पहिलो र दोस्रो चरणको तथ्याङ्क अनुसार हालसम्म ४ हजार १७५ जनाले कोरोनाविरुद्धको खोप लगाएको जानकारि प्राप्त भएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार ००:००