२३ माघ २०८१, बुधबार । February 5, 2025

समाचार

प्रधानसेनापति पूर्णचन्द्र थापा र सर्वोच्च अदालतका प्रधानन्यायधीश बिच भेटबार्ता


१० फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ १० फागुन ।   प्रधानसेनापति पूर्णचन्द्र थापा र सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिच भेटबार्ता भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् ।

अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने नखुलाइएको बताइएको छ ।

सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण भएको जानकारहरु बताउछन् ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार ००:००