२३ माघ २०८१, बुधबार । February 5, 2025

समाचार

काठमाडौं बाट ८० हजार रुपैयाँ तथा सुन र चाँदीका विभिन्न गहना चोरी


१० फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ १० फागुन । काठमाडौं बाट ८० हजार रुपैयाँ तथा सुन र चाँदीका विभिन्न गहना चोरी भएको छ ।

काठमाडौं महानरगपालिका २६ म्हैपी देबुमार्ग डेरा गरी बस्ने तेह्रथुम नामलुङ नगरपालिका ४ घर भएका ४१ वर्षीय दुख बहादुर बुढाथोकीको कोठाबाट नगद ८० हजार रुपैयाँ तथा सुन र चाँदीका विभिन्न गहनासमेत गरी करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल आइतवार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार ००:००