काठमाडौँ ७ फागुन । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
यस्तै शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
उनी २०७६ कार्तिक १९ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए।
प्रतिक्रिया