काठमाडौँ ७ माघ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहालको आज बिहान सरस्वती नगर, कपनस्थित निवासमा निधन भएको हो ।
एक महिना अघि कोरोना संक्रमित भएर , त्यो निको भए पछि अस्ति मात्र कोरोना खोप लगाउनु भएको थियो’’, अचानक बितेको खबर आयो , निकट एक नेताले भने ।
प्रतिक्रिया