२९ आश्विन २०८१, मंगलबार । October 16, 2024

मनोरञ्जन

गायिका एलिना चौहानको स्वरमा रहेको जुन त्यो जुन सार्वजनिक



काठमाडौं ४ फागुन ।  गायक अपाथ माप्छन र गायिका एलिना चौहानको स्वरमा रहेको जुन त्यो जुन सार्वजनिक भएको छ । भिडियोमा निराजन प्रधान र एलिसा राइले अभिनय रहेको छ । कमल राइको शब्द तथा संगीत र भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् ।

रिदम स्क्रिन क्रियशनले सार्वजनिक गरेको यो भिडियोमा बुद्द थापाको छायांकन, सुशिल न्यौपानेको सम्पादन छ ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००